कोप–२८ मा नेपालको प्रस्तुति फरक र प्रभावकारी रह्यो : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा नेपालको प्रस्तुति फरक र प्रभावकारी रहेको बताएका छन् । प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पूरा भएको अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयल सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । “मेरो निमन्त्रणामा…