प्रहरीको सर्वाधिक खोजीमा रहेका कुख्यात अपराधी शेख नुरुल्लाह १० महिनापछि पक्राउ

रौतहट । प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका एक कुख्यात अपराधी शेख नुरुल्लाहलाई १० महिनापछि रौतहट प्रहरीले पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा आइतबार आयोजित पत्रकार सम्मेलनमा रौतहट जिल्ला देवाही गोनाही नगरपालिका वडा नम्बर १ घर भएका ५२ वर्षीय कुख्यात अपराधी शेख नुरुल्लाहलाई सार्वजनिक गरिएको हो । अपराध क्षेत्रको मास्टरमाइण्ड व्यक्तिको रूपमा…