न्यायपालिकालाई गतिशील बनाउन सर्वोच्च अदालत प्रतिबद्ध : प्रधानन्यायाधीश श्रेष्ठ

मकवानपुर । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई समय सापेक्ष गतिशील, गुणस्तरीय र सुशासनतर्फ अभिवृद्धि गर्न भौतिक पूर्वाधार विकास नै न्यायका लागि अभिन्न अङ्ग बनेको बताएका छन् । मकवानपुर जिल्ला अदालतको नवनिर्मित भवनको एक समारोहबीच उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा विगतको समयमा न्यायाधीशको पदपूर्ति हुन नसक्दा मुद्दाको चाप निकै बढेको उल्लेख गरे । उनले हाल सर्वोच्च…