काठमाडौँ । दसैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधनका चालकले लागूपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ। चाडपर्वलक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको हो। तीमध्ये दुई जना ट्रकका चालक भए पनि दुई जना भने दसैँका यात्रु बोक्ने बसका चालक रहेका छन्। विशेष…