राष्ट्रपति पौडेल र जर्मनीका समकक्षीबीच बर्लिनमा भेटवार्ता

वर्लिन, (जर्मनी ) । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनस्थित राष्ट्रपति भवनमा सोमबार भेटवार्ता भएको छ । स्वीटजरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर जर्मनी आएका राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच वर्लिनमा सोमबार भेटवार्ता भएको हो । जर्मनीका…