काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीहरू २३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका वडा नं-१ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका वडा नं-६ बस्ने ७२ वर्षीय केदार भन्ने दुर्गबहादुर दमाई र ५३ वर्षीय साधु राम भन्ने खड्गबहादुर दमाई रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट…