काठमाडौँ । त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको केबल आउटलेट टनेलमार्फत मुख्य सुरुङभित्र प्रवेश गरी उद्धार कार्य अघि बढाउने तयारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका विज्ञ प्राविधिकसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी तथा उद्धारकर्मी घटनास्थलमा परिचालित छन्। टोलीले सुरुङ प्रवेशमा अवरोध बनेको संरचना हटाउँदै सुरक्षित मार्ग तयार गर्ने काम गरिरहेको छ ।…