पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

काठमाडौँ । उच्च अदालत पाटनले पहिलोपटक दुईवर्षे मुद्दा शून्यमा पुर्‍याउन सफल भएको छ । चालू आर्थिक वर्ष सुरू हुँदा दुई वर्ष नाघेका मुद्दाको संख्या ४०७ थान रहेकामा हाल सबै मुद्दा फछ्र्यौट गरी उच्च अदालत पाटनको इतिहासमा दुईवर्षे मुद्दा पहिलोपटक शून्यमा झार्न सफल भएको जनाइएको छ । अदालतमा चालू आर्थिक वर्षका १८ महिना नाघेका मुद्दा २२…