काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न सहयोग पुर्याउन आफू तयार रहेको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान प्रारम्भ गरिसकेकाले अनुसन्धानमा कसरी सहयोग पुग्छ, के के गर्दा राज्यमा सुशासन स्थापित हुन्छ, त्यसका लागि आफू तयार रहेको बताए । “आयोगको अनुसन्धानपश्चात जो दोषी देखिन्छ…