काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको परिपक्व विचार र कार्यनीतिले मुलुकमा लोकतन्त्र स्थापना भएको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवसका सन्दर्भमा आयोजित विचार गोष्ठीमा उनले संयुक्त जनआन्दोलनको नीतिका आधारमा आफूहरुले निर्माण गरेको बृहत्तर मोर्चाका साथै तत्कालीन सात दलको संयुक्त जनआन्दोलनका बलमा देशमा सङ्घीय…