एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

काठमाडौँ । विद्युत् विकास विभागले गत आर्थिक वर्ष २०८२/८३ मा जलविद्युत्, सौर्य ऊर्जा तथा प्रसारण लाइन निर्माणका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ। विभागले सो अवधिमा जलविद्युत्तर्फ कूल तीन हजार २११ मेगावाट क्षमताका ९९ वटा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र (सर्भे लाइसेन्स) जारी गरेको छ। यसैगरी, सोही अवधिमा सौर्य ऊर्जातर्फ ३११ मेगावाट क्षमताका सात वटा आयोजनालाई सर्वेक्षण…