कसुर अनुसन्धान गर्ने निकाय राष्ट्रिय अपराध सूचना केन्द्रमा आबद्ध हुनुपर्छ : प्रहरी महानिरीक्षक

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले कसुर अनुसन्धान गर्ने निकाय राष्ट्रिय अपराध सूचना केन्द्रमा आबद्ध भए सूचनाको आदानप्रदानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि राम्रो हुने बताएका छन् । राष्ट्रिय अपराध सूचना केन्द्रको स्थापना र अपराधसम्बन्धी अभिलेखको सूचना आदानप्रदान गर्न समन्वयका लागि कसुरको अनुसन्धान गर्ने निकायबीच आज काठमाडौँमा भएको छलफलमा उनले सूचना केन्द्रलाई पूर्णरूपमा कार्यान्वयन गरी सबै…