मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फागुपूर्णिमा र यसको पौराणिक महिमा

[caption id="attachment_1755290506042028" align="alignleft" width="225"] –चक्रपाणि शर्मा गौतम[/caption] हिन्दुपञ्चाङ्गअनुसार हरेक वर्षको फाल्गुणमास शुक्लपक्षको १५औँ तिथिको दिनलाई फागुपूर्णिमा भनिन्छ । यस पूर्णिमाले वसन्त ऋतुको आगमनसँगै हिउँदको जाडो समय अबदेखि सकिँदै गएको संकेत गर्दछ । यो समयमा प्रकृतिले पनि आफ्नो रुप बदलिसकेको हुन्छ । पात झरेर उजाड देखिएको वनस्पति जगत यस समयमा पालुवा पलाएर पुनः हराभरा देखिन्छ ।…