नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला सुरू भएको छ । आइतबारदेखि सुरू भएको व्यापार मेलाको नेपाली कांग्रेसका नेता एवं नवलपरासी क्षेत्र नं २ का संघीय सांसद् प्राडा शशांक कोइरालाले उद्घाटन गरे । मेलाको उद्घाटन गर्दै नेता कोइरालाले आफू कृषिमन्त्री भएको अवस्थामा कृषिमा ठूलै परिवर्तन ल्याउन सक्ने दाबी…