साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरा चिनी दिने

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङ कर्पोरेसनले खुद्रा व्यापारीलाई दश बोरासम्म चिनी बिक्री वितरणका लागि उपलब्ध गराउने भएको छ । बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री कार्यालयले चिनी उत्पादक उद्योगहरुसँग समन्वय गर्दै तीन हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङमार्फत किन्ने प्रबन्ध गरेको थियो । यसका साथै अवैधरुपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका…