काठमाडौँ । राष्ट्रिय कविता मञ्च तथा वर्ल्ड वाइड राइटर्स एसोसिएसन बंगलादेशको संयुक्त आयोजनामा भएको अन्तर्राष्ट्रिय नाजरुल कवि गोष्ठी–२०२३ मा नेपालका युवाकवि भोजकुमार धमलालाई “इमर्जिंङ पोयट अफ द हिमालय”का रुपमा सम्मान गरिएको छ । धमलालाई इन्टरनेसनल मदर ल्याङ्ग्बेज इन्स्टिच्युट, सेगुनबगैँचा, बंगलादेशमा भएको उक्त कार्यक्रममा विभिन्न देशका कवि तथा साहित्यकारहरुको उपस्थितिमा सो सम्मान वितरण गरिएको हो ।…