चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा हुनुपर्ने व्यक्ति चुनाव लड्नु राम्रो नभएको बताएका छन् । आइतबार चितवन क्षेत्र नम्बर २ को चुनावी कोणसभामा बोल्दै नेता महरले राजनीतिमा शुद्धीकरणको नारा दिएर छोटो समयमै स्थापित भएका नयाँहरु दर्जनौँ काण्डमा मुछिएकाले उनीहरुको नैतिकता धर्मराएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि…