विकास निर्माणको अनुगमन र मूल्याङ्कन गर्न कानुनी आधार आवश्यक : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा सञ्चालन हुने विकास निर्माणका आयोजनाको अनुगमन र मूल्यांकन गर्ने कानुनी आधार आवश्यक रहेको बताएकी छन्। अनुगमन तथा मूल्यांकन विधेयक २०७६ मा राज्यव्यवस्था तथा सुशासन समितिमा भएको सैद्धान्तिक छलफलमा उनले प्रधानमन्त्री, राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयले अनुगमन तथा मूल्यांकनको कानुनी आधार प्रदान गर्न विधेयक ल्याइएको स्पष्ट…