चितवन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई पाठ्यक्रमभन्दा बाहिर सिक्ने कुरा धेरै रहेको बताएका छन् । कालिका नगरपालिकाको भिमोदय नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उनले पाठ्यक्रमसँगै बाह्य विषयमा ज्ञान हासिल गर्न आग्रह गरे । उनले भने, ‘कोर्ष साँघुरो अध्ययन मात्रै होइन, कोर्षमा अध्ययन गरेर विशिष्टता हासिल गर्नुपर्यो,…