कतार (दोहा) । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि कतार निवासी राजेन्द्र कुमार (आर.के.) शर्माले एक समारोहका बीच अध्यक्ष पदमा उम्मेद्वार बन्ने औपचारिक घोषणा गरेका छन् । कतारको राजधानी दोहास्थित ¥याडिसन ब्लु होटलमा बुधबार उम्मेद्वार घोषणा सभा कार्यक्रम गरी अध्यक्षका प्रत्यासी शर्माले आफ्ना २४ बुँदे बाचापत्र सार्वजनिक गरेका हुन् । “गैरआवासीय…