बाल्टिमोरमा मालबाहक पानी जहाजको ठक्करबाट पुल ध्वस्त

बाल्टिमोरमा मालबाहक पानी जहाजको ठक्करबाट पुल ध्वस्त आज विहान स्थानीय समय अनुसार १.२६ मिनेट जाँदा मालबाहक पानी जहाजको ठक्करबाट बाल्टिमोरमा एक पुल ध्वस्त भएको छ। बाल्टिमोर हार्वरमा पोटास्को नदी माथि रहेको इन्टरस्टेट ६९५ जोड्ने १.६ माइल लामो मुख्य पुल ‘Francis Scott Key Bridge’ को एउटा पिलरलाई श्रीलंकाको कोलम्बोको लागि प्रस्थान गर्न लागेको मालबाहक जहाज 'Dali'ले…