सामाजीक सन्जाल भनेको भेडाहरुको मात्र वाहुल्यता रहने ठाउँ हो र ? पक्कै होइन । तर ठ्याक्कै २४ घण्टा अघि भएको एउटा सन्दर्भलाई लिएर अमेरिकाको टेक्सस ड्यालसको मन्दिरले 'कामी भनेर विभेद गर्यो’, ‘पुजारीले दलित भनेर टिका लगाईदिएनन्’ जस्ता अनेकन आरोप, टिप्पणी उठिरहेका छन् । यहाँ टेक्ससमा भरखर बिहान भयो । यो सन्दर्भलाइ लिएर हिमालयखबर र यससँग…