क्यानडा पठाइदिने प्रलोभनमा दुवई लगेर बेचबिखन गर्ने युवा पक्राउ

काठमाडौँ । क्यानडा पठाइदिन्छु भनि दुवई पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा बारा सिम्रौनगढ नगरपालिका(३ ठेगाना भई काठमाडौँ नागर्जुन नगरपालिका-१ बस्ने फिरोज खान भन्ने २६ वर्षीय फरमान हवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । टिकटकको माध्यमबाट चिनजान भएका हवारीले धेरै मानिसहरूलाई क्यानडा पठाइसकेको भनी प्रलोभन देखाउँदै पीडितलाई दुवई पुर्‍याई बन्धक बनाई राखेको अवस्थामा पीडितको आफन्तको सहयोगमा…