बोस्टन (अमेरिका) - नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको बोस्टनमा अवैतनिक वाणिज्यदूतको कार्यालय उद्घाटन गरेको विषय यतिबेला निकै विवादमा परेको छ। बाढीपहिरोले देश शोकमा डुबिरहेका बेला त्यसको परवाह नगरि परदेशमा रहेको उक्त सामान्य कार्यालय उद्घाटन र अन्य सामान्य कार्यक्रमहरुमा भुलेको भन्दै आलोचकहरुले प्रम ओलीको चर्को आलोचना गरिरहेका छन्। आलोचना गर्नेहरु उनको विरोधीहरु मात्र नभएर उनकै…