लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति दलहरु एकताबद्ध छौँ : सचिव भट्टराई

काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सम्पूर्ण राजनीतिक दल एकताबद्ध रहेको बताएका छन् । ‘राजनीतिक दलहरुबीच विचारगत र विषयगत कुरामा प्रतिस्पर्धा होला, फरक मत हुनसक्छ तर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा फरक छैनौँ’, प्रतिनिधिसभाको सोमबार बैठकमा सांसद भट्टराईले भने, ‘नेपालको संविधान, कानुन र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सिंगो राजनीतिक दल एकताबद्ध छौँ।’ प्रधानमन्त्री…