सहकारी ठगीको अनुसन्धान कहीँकतैबाट प्रभावित हुँदैन : सञ्चारमन्त्री गुरूङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सहकारी गठीको अनुसन्धान कहिँकतैबाट पनि प्राभावित नहुने बताएका छन् । लमजुङको गहतेमा निर्माण गरिएको गहते कालिका मन्दिरको उद्घाटन गर्दै मन्त्री गुरूङले संसदीय छानबिन समितिले नेपालको समस्याग्रस्त सहकारीहरुको अध्ययन गरी प्रतिवेदन तयार पारेको बताए । “सबै दलका प्रतिनिधि सम्मिलित छानबिन समितिले तयार गरेको प्रतिवेदनका आधारमा नै अनुसन्धान भइरहेको…