भक्तपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आफ्नो क्षेत्रमा रहेका कला, संस्कृति, सम्पदा, उत्पादन र सीपलाई पर्यटन एवं उद्योगसँग जोडेर अगाडि बढ्नुपर्ने बताएका छन् । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको तीनदिने मध्यपुर महोत्सव–२०८१ को आज बोडेमा आयोजित समापन कार्यक्रममा मन्त्री पाण्डेले यो महोत्सवले आफ्नो धरोहर र पहिचानको संरक्षण गरेको बताए । उनले भने, “मध्यपुरथिमिमा…