शहीद र बेपत्ता व्यक्तिका परिवारका मागबारे पार्टी गम्भीर छ : प्रचण्ड

गोदावरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहीद र बेपत्ता भएका परिवारका मागलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताएका छन्। आज धनगढी उपमहानगरपालिका–१८ फूलबारी डिपो बजारमा आयोजित शहीद परिवारहरूसँग भेटघाट तथा अन्तक्रिया कार्यक्रममा उनले सशस्त्र युद्ध सफल पार्न शहीद एवं बेपत्ता भएका व्यक्तिको महत्वपूर्ण योगदान रहेको स्मरण गरे । अध्यक्ष प्रचण्डले पार्टीको केन्द्रीय…