विपुल पोखरेल र गणेश बस्नेतलाई वरिष्ठ पत्रकार सम्मान

काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विपुल पोखरेल र प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गणेश बस्नेतले वरिष्ठ पत्रकार सम्मान पाएका छन् । पोखरेलर बस्नेतले जनही दुई लाख रुपैयाँ राशिको पुरस्कार पाएका हुन् । राष्ट्रिय पत्रकारिता पुरस्कार-२०८१ विमल गौतम, पोखराका दीपेन्द्र श्रेष्ठ, लोग्शरी कुँवर, दीपेन्द्र बान्तवा, डिल्लीराम खतिवडा र सागर पण्डितलाई प्रदान गरिएको छ । राष्ट्रिय पत्रकारिता…