काठमाडाैँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गर्दै चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ । जवाफमा १६२ रनको विजय लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स १३ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै ७४ रनमा समेटियो । पोखरा विरूद्ध चितवनका सोहेल तनवीरले पहिलो ओभरमा सानदार बलिङ गरे । उनले पहिलो ओभरमा तीन महत्त्वपूर्ण…