जसको सरकार ढाल्ने शक्ति नहुनेले ढल्छ भन्दै हिँड्न हो : उपप्रधानमन्त्री पौडेल

लुम्बिनी । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार संविधानको रक्षा, यसको प्रभावकारी कार्यान्वयन, विकास, सुशासन र सङ्ग्रहित समस्याको स्थायी समाधानको विषय केन्द्रित भएको बताएका छन् । नेपाल पत्रकार महासघ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग आइतबार बुटवलमा आयोजित छलफल कार्यक्रममा उनले सरकारले मुलुकका समस्या समाधानका लागि नै पछिल्लोपटक अध्यादेश ल्याएको स्पष्ट पारे । “सरकारले यो कदम मुलुकका समस्याको…