हिउँमा चिप्लिएर कार पोखरीमा खस्दा दुई नेपालीको निधन

भर्जिनिया (अमेरिका) । कार हिउँमा चिप्लिएर अमेरिकाको उत्तरी भर्जिनियामा दुई नेपालीको निधन भएको छ । काम गर्ने होटलमा पार्किंङ्ग गर्ने क्रममा हिउँमा कार चिप्लिएर सडक भन्दा तल रहेको पोखरीमा खसेको थियो । चिसोपानीको पोखरीमा गाडी डुबेपछि उनीहरुको निधन भएको बुझिएको छ । बिहीबार बिहानै चान्टिलीमा रहेको एउटा होटल बाहिर पोखरीमा कार डुबेर उक्त घटना भएको…