मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोखदेखि शोकसम्म कार्यक्रम : जन्मनासाथ पाँच हजार, मृत्युपछि दश हजार !

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाले नगरभित्र शिशु जन्मनासाथ पाँच हजार र कोही व्यक्तिको मृत्युपछि १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगरपालिकाले आयोजना गरेको ‘नगरप्रमुखसँग सञ्चारकर्मी अन्तर्क्रिया कार्यक्रम’मा नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनलले नगरबासीको सुविधाका लागि उक्त रकम उपलब्ध गराउन लागेको जानकारी दिए । उनले ‘कोखदेखि शोकसम्म’ कार्यक्रमअन्तर्गत नगरपालिकाले भर्खरै जन्मेको बच्चालाई रु पाँच हजार…