काठमाडौँ । नेपाल प्रहरीले गृहमन्त्रीको सचिवालयका मानिससँग निकट सम्बन्ध रहेको भन्दै फोन संवाद गरेको आरोपमा एक युवक पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टेलिफोनमार्फत गृहमन्त्रीको सचिवालयका मानिससँग निकट सम्बन्ध रहेको भन्दै फोन संवाद गरेको आरोपमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ घर भएका ३७ वर्षीय धर्मराज मल्ललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका…