मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्याब्फोनद्वारा कलाकारहरु सम्मानित

अमेरिका, बोस्टन। अमेरिकाको बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन) ले कलाकारहरुलाई सम्मान गरेको छ। प्याब्फोनले यही जुलाई २७, २०२५ आइतवार आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरी संस्थाको अभियानमा कलाकारिता मार्फत अमूल्य योगदान पुर्याएको भन्दै कलाकारहरुलाई सम्मान गरेको हो।  सम्मानित हुने कलाकारहरुमा देउसी भैलो, भजन कीर्तन र नाटक क्रियाकलापहरुमा सङ्लग्न भइ…