नेपाल अमेरिकासँग चार विकेटले पराजित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अन्तर्गत आज भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । दुबईस्थित आइसिसी एकेडेमीमा आज भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको हो । जितका लागि नेपालले दिएको २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा छ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । अमेरिकाका लागि साइत्यजा मुकामल्लाले सर्वाधिक ७५…