नेपाली काग्रेसका युवा नेता गगन थापासंग गरिएको कुराकानी

गगन थापा नेपालका युवा राजनीतिज्ञ तथा नेपाली काँग्रेसका नेता हुन्। प्रखर वक्ता थापा जनआन्दोलन-२ बाट राजनीतिक बृत्तमा चिनिएका हुन्।   उनको जन्म २०३३ सालमा काठमाडौंको प्रसूति गृहमा भएको हो। उनका मातापिता महेन्द्रकुमार थापा र रामेश्वरी थापा हुन्। गगनको बाल्यकालका केही समय सिन्धुपाल्चोक जिल्लामा बित्यो। उनका पिता महेन्द्र नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए। गगनका एक दाजु…