काठमाडौँ । मुलुकभित्र विदेशी मुद्राको सञ्चिति सबल बन्दै गएको पाइएको छ । चालु आवको मङ्सिर मसान्तसम्म कूल रु १७ खर्ब ६७ अर्बबराबरको विदेशी मुद्राको सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । केन्द्रीय बैंकका अनुसार गत असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति…