राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा जोड दिएका छन् । प्राकृतिक स्रोतमा धनी रहेको नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने प्रवल सम्भावना रहको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । ‘नेपालको समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित बिहीबार काठमाडौँमा सुरू भएको हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन…