चितवन । रत्ननगर नगरपालिकाले ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’ भन्ने सोचका साथ पर्यटकीय क्षेत्रको थप विकास, विस्तार र प्रवर्द्धन गर्ने रणनीति अवलम्बन गरेको छ । नगरप्रमुख प्रलाद सापकोटाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गदै स्वच्छ, सफा, हरियाली तथा घुम्न लायक पर्यटकीय क्षेत्रको प्रवद्र्धनका साथै नवीन पर्यटकीय सेवा र कार्यहरुको पहिचान कार्यान्वयन गर्ने…