देशलाई समृद्ध बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री पौडेल

चितवन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हरेक व्यक्ति कुनै न कुनै माध्यमबाट उत्पादनसँग जोडिनुपर्ने बताएका छन् ।    उनले आजैदेखि उत्पादनसँग जोडिन नसकिए आत्मनिर्भर हुँदै गएको पोल्ट्री क्षेत्रसमेत धराशायी हुन समय नलाग्ने बताए ।    शुक्रबार चितवन महोत्सवको समापन गर्दै मुख्यमन्त्री पौडेलले केही वर्ष अगाडिसम्म खाद्यान्न निर्यात गर्ने नेपालले अहिले अर्बौँ रुपैयाँको…