सौराहाका अधिकांश होटल सन्तोषजनक, सुधार गर्न निर्देशन

पर्यटकीय क्षेत्र सौराहामा सञ्चालित होटल एवं रेस्टुरेन्टहरुमा खाद्य स्वच्छतामा सुधार गर्नुपर्ने देखिएको छ । खाद्य स्वच्छताका आधारमा होटलहरुलाई स्तरीकरण गर्ने क्रममा अधिकांश होटलहरु सन्तोषजनक अवस्थामा रहेको भेटिए पनि थुप्रै सुधार गर्नुपर्ने पक्षहरु बाँकी रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चितवनले जनाएको छ ।    भान्साका पूर्वाधारमा सुधार, खाद्य पदार्थको भण्डारण, कामदारको व्यक्तिगत सरसफाइ…