सिन्धुली । सिन्धुलीबाट पनि ‘नेपाल भ्रमण वर्ष २०२०’ को सुरुआत गरिएको छ । यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीबाट भ्रमण वर्षको सुरुआत गरिएको हो । भ्रमण वर्ष यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीबाट सुरु भएको घोषणा गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए । ऐतिहासिकस्थल सिन्धुलीगढीको विकास गर्दै प्रचण्डले पर्यटन क्षेत्रको विकास…