दमौली- संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेशकुमार भट्टराईले गरिबी अन्त्य तथा सामाजिक न्यायसहितको समाजवाद निर्माण गर्नुपर्ने बेला आएकोे बताएका छन् । १०८ फिटको व्यासमूर्ति निर्माणका लागि व्यासक्षेत्र शिव पञ्चायन विकास कोषको आयोजनामा आजदेखि तनहुँको दमौलीमा सुरु महायज्ञको उद्घाटन गर्दै मन्त्री भट्टराईले मुलुकको विकासका लागि सरकार कार्ययोजनासहित अगाडि बढेको बताए । मन्त्री भट्टराईले वैदेशिक व्यापार घाटा…