काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गुणस्तर प्रमाणीकरणका लागि नेपालमा अन्तरराष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । आज मन्त्रालयमा आयोजित खानी तथा भूगर्भ विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक तथा महाशाखा प्रमुखहरूसँगको बैठकमा उनले नेपालमा अन्तरराष्ट्रियस्तरको गुणस्तर प्रमाणीकरणसम्बन्धी प्रयोगशाला स्थापनाको आवश्यकता औँल्याए। मन्त्री भण्डारीले भने, “खानी तथा भूगर्भ विभाग र…