काठमाडौँ महानगरको अवैध संरचना भत्काउने अभियानमा नागरिकको साथ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१८ का मञ्जली शाक्यलाई कामपाका प्रमुख बालेन्द्र साहको निर्देशनमा सुरू भएको अवैध संरचना भत्काउने काम सकारात्मक लागेको छ ।  शाक्य भन्छिन्, ‘यसलाई निरन्तरता दिनुपर्छ, सोहीअनुसारको संरचना कसैको भत्काउने कसैको नभत्काउने गरियो भने यसमा विमति जनाइन्छ अन्यथा सकारात्मक कार्यको थालनीमा सहयोग रहन्छ’, उनले भनिन् । ‘नगरप्रमुख साहले अवैध संरचना भत्काउने सम्बन्धमा अहिलेसम्म गरेको…