पुनर्निर्माण कोषबाट सहुलितपूर्ण कर्जाका लागि रु नौ अर्ब निकासा

काठमाडौँ । नेपाल सरकारको पुनर्निर्माण कोषमा बचत रहेको रु एक खर्ब २१ अर्ब रकमबाट सहुलियतपूर्ण कर्जाको बक्यौताबापत रु नौ अर्बभन्दा बढी रकम शोधभर्नाका लागि निकासा भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले कोषको सहुलियतपूर्ण कर्जाको बक्यौताबापत रु नौ अर्बभन्दा बढी रकम शोधभर्नाका लागि निकासा भइसकेको जानकारी दिनुभयो । ‘नेपाल आर्थिक पत्रकार सङ्घद्वारा आयोजित अर्थतन्त्र…