काठमाडौँ । नेपालमा एक सातामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार एक सातामा चार प्रदेशमा ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । महाशाखाको रिपोर्टअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २६ जना, कोशी प्रदेशमा ४ जना, मधेस प्रदेशमा ३ जना र गण्डकी प्रदेशमा २ जनामा…