रुपैयाँ डलरसँग तीब्र अवमूल्यनमा

ड्यालस (अमेरिका) । नेपाली रुपियाँलाई कमजोर बनाउँदै अमेरिकी डलर पछिल्लो महिना देखि निरन्तर उकालो लागिरहँदा त्यसबाट नेपालको अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुबै प्रभाव पार्ने संभावना बढेको छ । डलरको तुलनामा नेपाली रुपैयाँ सन् २०२४ को सुरुको तुलनामा सन् २०२५ को सुरुवातमा झण्डै साढे तीन प्रतिशतले अवमूल्यन भएको छ । २०२४ को जनवरी पहिलो साता एक…