नेपालको अहित हुनेगरी भारतसँग कुनै पनि सम्झौता भएको छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको अहित हुने गरी भारतसँग कुनै पनि सम्झौता नभएको बताएका छन् । प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिको बुधबारको बैठकमा भारतीय विदेशमन्त्री एस जयशङ्करको यही पुस १९ गते भएको भ्रमणका क्रममा नेपाल र भारतबीच भएका सम्झौताबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् । उनले नेपालको प्रणाली तथा संयन्त्रभन्दा…